स्थानीय
८ नं.वडा कार्यालयको भवन पञ्चेबाजा बजाउँर्दै गरे शिलान्यास
चैत्र ४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको–८, नम्वर वडा कार्यालयको भवन पञ्चेबाजा बजाएर शिलान्यास गरेका छन् । सोमबार सोमवारे बजारमा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र वडाध्यक्ष बाबुराम दाहालले संयुक्त रुपमा…

