स्थानीय
एनआईसिको शाखारहित बैंकिङ् सेवा बयरवन बजारमा सुरु
फागुन २४ गते, कानेपोखरी । मोरङको कानेपोखरी–४, स्थीत बयरवन बजारमा रहेको पाथीभरा सुनचाँदी पसलले एनआईसि एसिया बैंकको शाखारहित बैंकिङ् सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रिवन काटेर उद्घाटन…

