स्थानीय
पथरी जेसीजद्वारा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम
१६ जेठ, पथरी । पथरी जेसीजले क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार पथरी शनिश्चरे– शान्ति चोकमा त्यहाँका महिलाहरुलाई भेला गरी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । विराट टिचिङ मेडिकल कलेजकी…

