स्थानीय
उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण : मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहनुभएका मेयर…

