स्थानीय
नगरमा अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम
फागुन १९ गते, पथरी । पथरीशनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम सञ्चालनका लागि सोमबार योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पथरीशनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त सहकार्यमा ३…

