स्थानीय
हरियाली सामुदायिक वन लिमिटेडको वार्षिक सधारणसभा हुर्दै
१७ पुस, पथरी । मोरङको पथरी शनिश्चरे –२ मा स्थापित हरियाली सामुदायिक वन लिमिटेडको वार्षिक साधारण सभा यही पुस २५ गते हुनेभएको छ । वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष अशोक साम्पाङले आर्थिक वर्ष २०७९/०८०…

