स्थानीय
सिरिजातपर्वको अवसरमा कानेपोखरीमा स्थानीय बिदा
१ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले धिमाल समुदायको सांस्कृतिक पर्व सिरिजात पर्वको अवसरमा असार ३ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष राजमती इङ्नामद्वारा जारी सूचनाअनुसार किराँत धर्मावलम्बीहरूको आस्था, संस्कृति र परम्परासँग…

