स्थानीय
प्याराडाईज इङ्लिस स्कुलको २२ औं वार्षिकोत्सव सम्पन्न
९ फागुन, मोरङ । मोरङको पथरी शनिश्चरे–९ स्थित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलको २२ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा नगरप्रमुख मोहन प्रसाद तुम्बापो प्रमुख अतिथि रहेका थिए…

