स्थानीय
लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन
२५ मंसिर, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले १६ दिने लैंगिक हिंसा सम्वन्धी अभिमुखीकरण कार्यक्रमको समापन गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा लंैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रमको समापन गरिएको हो । कार्यक्रम…

