मुख्य खबर
गाउँपालिका राष्ट्रिय महासंघद्वारा जनप्रतिनिधिलाई तालिम
कानेपोखरी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल १ नम्बर प्रदेश कार्यसमितिले मोरङ उत्तरपूर्वीको तीनवटा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई स्थानीय कानुन तर्जुमा तथा सभा सञ्चालन सम्बन्धी तालिम दिएको छ । मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका र कानेपोखरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका…

