समाचार
बाग्लुङलाई कानेपोखरीमा तेक्वान्दोको च्यामपियनसिपको उपाधी
बाग्लुङ जिल्ला १८ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माविमा १७ गते राती सम्पन्न १० औं राष्ष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको…

