समाचार
१५० औं जयपृथ्वी जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान, १० कृतिको लोकार्पण
८ भदौ, मोरङ । नेपाल बालसाहित्य समाज(नेबासास)ले विभिन्न अग्रज एवं अनुज स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको छ । १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा आइतबार ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न दाताले स्थापना गरेका पुरस्कार…

