समाचार
कक्षा ८ को परीक्षामा संस्थागत ९७ प्रतिशत र सामुदायिकको ४५ प्रतिशत
७ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत कक्षा ८ परीक्षामा संस्थागत विद्यालयबाट ९७.८९ प्रतिशत विद्यार्थी पास भएका छन् भने सामुदायिक विद्यालय तर्फ ४५.०२ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् । सतप्रतिशत पास गराउने विद्यालयहरुमा वडा…

