समाचार
वडाका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगि तालिम
४ जेठ, धनकुटा । मोरङको कानेपोखरी गाउँपालिकाले मेलमिलाप मेलमिलापकर्ताहरुलाई तीन दिने पुनर्ताजगि तालिम हिजोदेखि सुरुगरेको छ । धनकुटाको साँगुरीगढी –६, नाम्जे थुम्की होमस्टेमा हिजो विहिबार देखी सुरु भएको हो । तालिम भोली शनिबार समापन हुने छ…

