समाचार
बजेट नीति तथा कार्यक्रम निर्माणको लागि सञ्चारकर्मीहरुसँग सुझाव संकलन
बैशाख २५, पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम निर्माण तयारी सम्वन्धमा सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन लिएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकालाई आधार बनाएर सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुसँग सुझाव…

