समाचार
हरियाली वनले निर्माण गरेको ‘स्वीमिङ पुल’ जेठ २५ गते उद्घाटन हुर्दै
२० जेठ, पथरी । गर्मीबाट शीतलता पाउन स्वीमिङ गर्न कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ भने हरियाली सामुदायिक वनले निर्माण गरेको स्वीमिङ पुल रोजाई बन्न सक्छ । मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वनले गर्मी छल्नको…

