समाचार
उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण
८ माघ, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेको जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरेमा न्यानो कपडा वितरण गर्नुभएको छ । अत्याधिक जाडो बढेसँगै उप–प्रमुख काफ्लेले आइतबार नगरका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको…

