समाचार
कानेपोखरी अस्पतालमा ११ जनाले लिए मानसिक उपचार सेवा
२१ पुस, कानेपोखरी । मोरङको कानेपोखरी अस्पतालले प्रत्येक महिनाको तेस्रो शुक्रबार नियमित निशुल्क मानसिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएको छ । पुस महिनाको तेस्रो शुक्रबार हिजो भएको निशुल्क मानसिक स्वास्थ्य परीक्षण तथा उपचार…

