समाचार
पथरीमा ५ दिने उद्घोषण तालिम सम्पन्न
२१ माघ, पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे–६ वडाकार्य समितिद्धारा आयोजित ५ दिने उद्घोषण तालिम समापन भएको छ । भातेगौडा स्थित धिमाल सामुदायिक भवनमा मंगलबारदेखि सुरुभएको उद्घोषण तालिम शनिबार समापन भएको हो ।…

