समाज
पथरी नगर अस्पताललाई १० थान पीपीइ हस्तान्तरण
चैत १८ गते, पथरी । अमेरिका नेपाल मेडिकल फाउण्डेशनको पहलमा मोरङको पथरीशनिश्चरे नगर अस्पतालका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध भएको छ । फाउण्डेशनका अध्यक्ष पथरीशनिश्चरे नगर निवासी डाक्टर भूपेन्द्रकुमार वस्नेतको पहलमा १० थान विशेष…

