समाज
हरियाली वन लिमिटेडको साधारण सभा सम्पन्न, सवा १३ लाख घाटामा
२४ असोज, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारणसभाले सवा १३ लाख घाटा भएको प्रतिवेदन प्रस्तुत गरेको छ । बुधबार भएको साधारणसभामा कम्पनीका अध्यक्ष दिलबहादुर तामाङले १ वर्षमा १३ लाख ३६…

