समाज
बीआरआई फ्रेमवर्कभित्र परेका परियोजनाहरू
१९ मंसिर, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा दुई मुलुकबीच हस्ताक्षर भएसँगै सोअन्तर्गत विभिन्न परियोजनाहरू चयन भएका छन् । बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो । हस्ताक्षर…

