समाज
कानपोखरीमा दुई निजी विद्यालय सतप्रतिशत, सामुदायिकमा जनसेवा अगाडि
३० वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा ६६ प्रतिशत मात्र विद्यार्थी उत्र्तिण भएका छन् । बुधबार गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा त्यस्तो नतिजा देखाएको हो । गाउँपालिका क्षेत्रमा…

