समाज
कानेपोखरीमा ‘जनसेवा एलामुनाइ कप’ भलिबल प्रतियोगिता हुदै
७ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–६, रमाइलोस्थित जनसेवा माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था जनसेवा एलामुनाइ एसोसिएसनको आयोजनामा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । एसोसिएसनले स्थानीय स्तरमा खेलकुदको विकास र पूर्व विद्यार्थीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले…

