समाज
गाउँपालिका अध्यक्षमाथि चक्कु प्रहार, घटनामा संम्लग्न एकजना पक्राउ
साउन २ गते, मोरङ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई कार्यकक्षमै चक्कु प्रहार भएको छ । शुक्रबार केराबारी –१० का भुवन ठकुरीले अध्यक्ष कार्की माथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।…

