समाज
ब्राह्मणका छोरा लिम्बू भाषाका शिक्षक !
साउन २३ गते, इलाम । इलाम माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा) लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । ‘साँची तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ?’ प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झसक्क झस्किन्छन्, कोही…

