निगरानी टाइम्स
सुन्दरहरैंचामा ७८ घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण
२० कार्तिक, मोरङ । सुन्दरहरैंचा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । बुधबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा नं. ८ र १० का ७८ घरपरिवारलाई…

