निगरानी टाइम्स
रमाइलो जनएकताको वित्तीय अवस्था सुदृढ रहेको दाबी
असोज ६, मोरङ । रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय अवस्था सुदृढ रहेको जनाएको छ । संस्थाको सोमबार बसेको समितिको बैठकले एक विज्ञप्ती प्रकाशन गर्दै विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारको खण्डन गर्दै प्रेस…

