निगरानी टाइम्स
अवैध गिट्टी-बालुवा निकासी गरेको आरोपमा चिंसाङ खोलाबाट ट्याक्टर पक्राउ
१० पुस, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत चिंसाङ खोलामा अवैधरुपमा गिट्टी–बालुवा निकासी गर्दै गरेको अवस्थामा ट्याक्टर पक्राउ गरेको छ । गाउँपालिकाको नगरप्रहरी इन्चार्ज युवराज भुजेलको नेतृत्वको टोलीले बुधबार साँझ मे १ त ५०६६ नम्बर ट्याक्टर…

