निगरानी टाइम्स
कानेपोखरीमा ३ सय २६ जनाको पीसिआर परीक्षण, १ जना मात्र पोजेटिभ
भदौ १२ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा आज सम्म ३ सय २६ जनाले पीसिआर परीक्षण गराई सकेका छन् । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गाउँपालिकाले स्थापना गरेको जनसेवा क्वारेन्टाइनबाट २सय ८० जना र बाँकी…

