निगरानी टाइम्स
पथरीशनिश्चरे नगरले नगरमा दैनिक बन्दको अनुगमन गदै
भदौ ८ गते, पथरी । समुदायस्तरमा कोरोना भाइरस फैलिए पछि अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण वन्दको आव्हान गरेपछि आज पनि पथरीशनिश्चरे नगरपालिकाले बन्दको अवस्थाका बारेमा अनुगमन् गरिएको छ । नगर उपप्रमुख, समन्वय समिति सदस्य एवम्…

