निगरानी टाइम्स
पथरीशनिश्चरे नगर पनि भोलिदेखि शिल हुने
भदौै ५ गते, पथरी । पथरीशनिश्चरेको समुदायमा कोरोना भाइरस देखापरेपछि नगरपालिकाले भोलि (शनिबार) बिहान १० बजेदेखि नगर क्षेत्र शिल गरिने भएको छ । सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका नगरका १ जना २३ वर्षीय युवामा…

