निगरानी टाइम्स
पथरीशनिश्चरे नगरमा पशुपंक्षीतर्फको अनुदान वितरण
असार २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण गरिएको छ । बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा पुराना पोखरी मर्मतमा ११ व्यवसायीका लागि…

