निगरानी टाइम्स
पत्रकार ‘इच्छुक’को स्मृति दिवसमा प्रेस ज्याकेट वितरण
जेठ १४ गते, पथरी । पत्रकार कृष्ण सेन ‘इच्छुक’को १८ औं स्मृति दिवसको अवसरमा प्रेस संगठन मोरङले संगठनमा आवद्ध सदस्यहरुलाई प्रेस उल्लेख भएको ज्याकेट वितरण गरेको छ । तत्कालीन माओवादी जनयुद्धको बेला पत्रकारिता तथा साहित्य सिर्जनामा…

