निगरानी टाइम्स
घर बाहिर ननिस्किन नगरपालिकाको आव्हान
चैत्र १२ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालेको छ । नगर प्रवक्ता यामप्रसाद गुरागाईंको अगुवाईमा सूचना सम्पादक भूपेन्द्र तिम्सिना, न्यायिक समितिका कर्मचारी विश्वमणि निरौला, पथरी उद्योग वाणिज्य संघका…

