निगरानी टाइम्स
रेडस्टार माविको दुई दिने अभिभावक दिवस तथा वार्षिकोत्सव
१३ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित रेडस्टार आवासीय माध्यामिक बिद्यालयले आफ्नो २ दिवसीय २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सुरु गरेको छ । आइतबार विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन.तिम्सिनाको सभापतित्वमा पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा…

