निगरानी टाइम्स
शिक्षा अधिकृतले शिक्षिकालाई सेक्सको प्रस्ताव राखेपछि…
४ चैत्र, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत वेगबहादुर काफ्लेले एक महिला शिक्षिकालाई सेक्सको प्रस्ताव राखेका छन् । शिक्षा शाखाका अधिकृत काफ्लेले कानेपोखरी गाउँपालिका क्षेत्रका प्रावि तहका शिक्षिकालाई सेक्सको प्रस्ताव राखेका हुन । अघिकृत…

