निगरानी टाइम्स
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगरकै प्रथम हुने खेलाडीलाई वडाद्वारा सम्मान
२७ माघ, पथरी । भखरै सम्पन्न पथरी शनिश्चरे नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सबैभन्दा बढी मेडल प्राप्त गर्दै नगरकै प्रथम हुने खेलाडीलाई वडा नं. ८ ले सम्मान गरेको छ । शुक्रबार बुद्ध माध्यामिक विद्यालयमा…

