सूचना
बाल सुर्य सहकारीको अठारौं वार्षिक साधारण सभा सम्पन्न
२२ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी –३ स्थित हरकपुरमा स्थापित बाल सुर्य बचत तथा ऋण सहकारी संस्थाको अठारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा अठारौं वार्षिक साधारण…

