सूचना
तीन दिने कानूनी परामर्श तालिम सम्पन्न
१ असार, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजना र कानेपोखरी मिडिया प्रा.लिको सहकार्यमा तीन दिने कानूनी परामर्श तालिम सम्पन्न भएको छ । वडा नं. ६ स्थित रमाइलो जनएकता सभाहलमा आइतबार समापन भएको हो । समापन कार्यक्रममा…

