सूचना
अजम्बरी साना किसान कृषि सहकारीको साधारणसभा सम्पन्न
राजकुमारी तामाङ ३० वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–२ केरौनस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको तोरी मिल भवनमा आयोजित साधारणसभा संस्थाको एकीकरणपछिको पहिलो साधारणसभा हो । अजम्बरी महिला बचत…

