सूचना
बाल्मिकी स्कुलको बससँग मोटरसाइकल ठोक्किँदा चालक गम्भीर घाइते
१८ साउन, मोरङ । बाल्मीकी मेमोरियल बोर्डिङ् स्कुलको स्कुल बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मोरङको पथरी शनिश्चरे नगरबाट कानेपोखरी गाउँपालिका तर्फ +२ काे विद्यार्थी पुर्याउन जाने क्रममा कानेपोखरी–६ स्थित बरगाछि दक्षिणमा…

