संघ संस्था
वडा नं. ८ द्धारा विपन्न परिवारलाई काठको खाट वितरण
८ चैत्र, पथरी । मोरङको पथरी शनिश्चरे ८ नम्बर वडाले विपन्न घरपरिवारलाई काठको खाट वितरण गरेको छ । वडाको वडा अध्यक्ष ‘मेरो साथी’ कार्यक्रममार्फत विपन्न परिवारलाई खाट वितरण गरेको हो । “जसको केही छैन, जसको कोही…

