संघ संस्था
कानेपोखरी गाउँपालिकामा ५ करोड २ लाख बराबरको क्षति
३ असोज, मोरङ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा कानेपोखरी गाउँपालिकामा ५ करोड १ लाख ८२ हजार ८ सय बराबरको क्षति भएको छ । विहिबार गाउँपालिकाको प्राङ्गणमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला…

