संघ संस्था
खगेन्द्र बराइलीलाई सरस्वती स्कुलको अध्यक्षमा दोहोर्याउन अभिभावको माग
२० माघ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका –६ मुलागाउँमा स्थापित सरस्वती आधरभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन दोहोर्याउन अभिभावकहरुले माग गरेका छन । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि उल्लेखिनय योगदान…

