स्थानीय
दुवै मृगौला पीडित फुलमायालाई विदेशबाट सहयोग जुटदै (भिडियो सहित)
भदौ २७ गते, बरगाछी । दुवै मृगौला पीडित मोरङको कानेपोखरी–६ की ४५ बर्षीय फुलमाया तामाङलाई थप उपचारको लागि विदेशबाट सहयोग जुटेको छ । थप उपचारको लागि फुलमायालाई शनिबार विहान वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले…

