स्थानीय
जनसेवाको क्वारेन्टाइनमा बस्नेलाई स्वास्थ्य र खाद्यान्न सामाग्री हस्तान्तरण
असार २९ गते, कानेपोखरी । सुनसरीको इटहरीमा शाख र कानेपोखरी–५, भौसाबारीमा सम्पर्क कार्यालय रहेको छिमेकी लघुक्त्ति वित्तिय संस्थाले जनसेवाको क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।वित्तिय संस्थाको कर्मचारीहरुले जनसेवा क्वारेन्टाइनका अध्यक्ष तथा वडाध्यक्ष…

