स्थानीय
मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको जिल्ला अध्यक्षमा युवाराज भुजेल सर्वसम्मत
२१ माघ, पथरी । मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको प्रथम जिल्ला अधिवेशनले अध्यक्षमा युवराज भुजेललाई चयन गरेको छ । कानेपोखरी गाउँपालिका –६ स्थित जनसेवाको प्राङ्गणमा भएको अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा विद्यानन्द…

