स्थानीय
सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिलाई नगरवासीको प्रश्नै प्रश्न
१२ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधिलाई नगरवासीहरुले प्रश्नै प्रश्न गरेका छन् । शुक्रबार वडा नं.—९ स्थित शनिश्चरे बजारमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सरकारको काम र जनप्रतिनिधिहरुको कार्यशैलीको बारेमा उपस्थित…

