मुख्य खबर
कोरोना संक्रमण देखिएपछि कानेपोखरीमा फेरी लकडाउन सुरु
असार १८ गते, पथरी । वैदेशिक रोजगार मलेसियाबाट कानेपोखरी आएका एकजना युवामा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारले फेरी लकडाउनको घोषणा गरेको छ ।भोली शुक्रबार विहान देखि लागुहुने गरी गाउँपालिकाले विहिबार लकडाउनको निर्णय गरेको हो । गाउँपालिकाले…

